• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

फोरान तोरेस म्यानचेस्टर सिटीमा अनुबन्धित भए

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्धित गरेको छ।

तोरेसले भनेका छन्, ‘हरेक खेलाडी अट्याकिङ्ग टिमबाट खेल्न चाहन्छन् र म्यानचेस्टर सिटी विश्वको उत्कृष्ट अट्याकिङ्ग टिम हो । यो क्लबमा आउन पाउँदा निकै खुशी छु ।’

पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लिरोय सानेको स्थानमा तोरेसलाई ल्याएको हो । सिटीले २३ मिलियन युरो तिरेर तोरेसलाई ल्याएको हो । तोरेसले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर