• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विश्वमा एक करोड २१ लाख ४३ हजार बढी संक्रमित निको भए 

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ५६ हजार ८ सय ३६ पुगेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । 

त्यस्तै कोरोनाबाट विश्वमा ७ लाख १० हजार ५३ जनाको ज्यान गएको छ भने संक्रमित १ करोड २१ लख ४३ हजार ६ सय ८६ जनाको कोरोनाबाट ज्यान गएको छ । 

सबै भन्दा धेरै संक्रमित अमेरिकाका निको भएका छन् । अमेरिकामा ४९ लाख ७३ हजार ५ सय २ण् जना संक्रमितमा २५ लाख ३१ ह्जार ६ सय ७८ संक्रमित निको भएका छन्। 

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर