बलिउड अभिनेत्री दिशा पटानीको बुबालाई कोरोना संक्रमण

मुम्बई । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बृद्धि भइरहेको छ । यहीबीच बलिउड सेलिब्रेटी पनि कोरोनाको चपेटामा परेका छन् । यसै क्रममा बलिउड अभिनेत्री दिशा पटानीको बुबा जगदिश पटानीलाई पनि कोरोना संक्रमण भएको छ । 

जगदिशसँगै बिजुली विभागका अन्य तीज जनामा पनि कोरोना पुगिट भएको छ । उनीहरुलाई कोरोना संक्रमण भएको खबर बुधबार राती अतिरिक्त सिएमओ अशोक कुमारले दिएको भारतीय मिडिले जनाएको छ । 

यसअघि बलिउडका महानायक अमिताभ बच्चनको परिवारलाई पनि कोरोना संक्रमण भएको थियो । जसमा अभिशेष बच्च्न , ऐश्वर्या राय र आरध्यालाई कोरोना भएको थियो । जसमा अभिशेष मात्र उपचार गराइरहेका छन् भने अमिताभ ,एश्वेर्या र आरध्या कोरोना मुक्त भइसकेका छन्  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर