• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना अस्पतालमा आगलागी हुदाँ ८ जनाको मृत्यु

एजेन्सी । गुजरातको अहमदाबादस्थित एक अस्पालमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताइएको छ । 

३५ बिरामीलाई अन्यत्र सारिएको छ । अस्पतालमा बिहान साढे तीन बजे आगो लागेको थियो । सेरी नामक अस्पतालको आईसीयू वार्डमा आगो लागेको थियो। यो अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितहरूको उपचार हुँदै आएको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मृत्यु हुने पनि उसैगरी बढेका छन् । केन्द्र सरकार र कतिपय राज्य सरकार कोरोना नियन्त्रणमा असफल हुँदै गएको आरोप लागेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर