अभिनेत्री वर्षा शिवाकोटी आई पे रेमिटको ब्रान्ड एम्बेसेडरमा नियुक्त

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी आई पे रेमिटको नयाँ ब्रान्ड एम्बेसेडरमा नियुक्त भएकी छन् । 

बर्षा आई पे रेमिटको एडेम्बर भएपछि उनलाई आगामी दिनमा आई पे रेमिटको ब्रान्ड प्रतिनिधिका रुपमा देख्न सकिने कम्पनीले जनाएको छ । यस आइ पे रेमिट वि.स. २०६८ मा स्थापना भएको हो भने यसले नेपालमा रेमिट्यान्स भित्राउन अग्रणी स्थान हासिल गरेको छ

आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्स मार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान, मलेसिया, कतार, दुवईजस्ता देशहरुबाट नेपालमा बसोबास गर्ने आफ्ना परिवारलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम प्रयोग गरेर पठाउन मद्दत गर्दै आएको कम्पनीको दाबी छ ।

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर