• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रचण्ड निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनको निवास खुमलटारमा निवासको सुरक्षामा रहेका ६ जना नेपाल नेपाल प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको बुधबार स्वाब परिक्षण गरिएको थियो । हेडक्वाटरसँग समन्वय गरेर संक्रमितहरुलाई आइसोलेसनमा पठाइएको  प्रचण्डको सचिवालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर