• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020/ 11:35 am

सुशान्तको घटना सेलाउन नपाउँदै चर्चित टिभि अभिनेता समीर शर्माले गरे आत्महत्या 

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै अर्का एक अभिनेताले पनि आत्महत्या गरेका छन् ।

हिन्दी सिरियल ‘सास भि कभी बहु ती और कहानी घरघर की’ बाट लोकप्रिय हासिलल गरेका अभिनेता समीर शर्माले बुधबार राति आत्महत्या गरेका हुन् । उनले मलाडस्थित आफ्नो फ्ल्याटको किचनमा पंखामा कपडा बाँधेर झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ४४ वर्षका समीर  १५ वर्षदेखि भारतीय टेलिभिजनमा कार्यरत थिए । ‘दिल क्या चाहता है’ सिरियलबाट आफ्नो करियर सुरुवात गरेका समिरले २०१४ मा फिल्म ‘हंसी तो फंसी’ मा अभिनय गरेका थिए ।

भारीतय प्रहरीका अनुसार सोमबार तिरै उनले आत्महत्या गरेको हुन सक्ने देखियो हो । उनको आत्महत्याका बारेमा अहिलेसम्म कुनै जानकारी नपाएको प्रहरीको भनाई छ । समीर हाल  स्टार प्लसको शो ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरिरहेका थिए । उनले किन र के कारणले आत्महत्या गर्नु परेको हो ,अहिलेसम्म यसबारेमा जानकारी बाहिर आएको छैन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेलमाथि ५ करोड ठगी गरेको आरोप !

  • १२ कार्तिक, २०७७

एजेन्सी । कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेल डिसूजामाथि फिल्ममा लगानी गर्ने भन्दै ठगि गरेको आरोप लागेको छ ।  रेमोमाथि लागेको आरोपमा

दीपिका पादुकोणको म्यानेजर करिश्माको घरमा रेड, सीबीआइद्वारा ड्रग्स बरामद

  • १२ कार्तिक, २०७७

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको म्यानेजर कश्मिाको घरमा सीबीआइले रेड मारेको छ । जहाँबाट केही ड्रग्स बरामद भएको छ ।  यसरी फेरी सोधपुछको

बिग बोस प्रतियोगी रहेका हिन्दुस्तानी भाऊलाई मातृ शोक !

  • ११ कार्तिक, २०७७

एजेन्सी । हिन्दुसनी भाऊ नामबाट चर्चामा रहेका  विकास पाठकलाई मातृ शोक परेको छ । उनको आमा लामो समयदेखि बिरामी थिए ।  केही दिन अगाडी मात्र उनले आफ्नो