• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रोमालाई हराउँदै सोभिल्ला क्वाटरफाईनलमा

एजेन्सी । इटालियन क्लब रोमालाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा बिहीबार राति भएको खेलमा सेभिल्लाले रोमालाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

सेभिल्लाको जितमा सर्जियो रिगुइलन र युस्सेफ इन न्यास्रीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको शुरुवातदेखि नै सेभिल्लाले रोमालाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर