• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विश्वमा एकैदिन दुई लाख ७१ हजार ४ सय नयाँ संक्रमित थपिए

काठमाडौं । विश्वमा गएको २४ घण्टामा २ लाख बढी संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन २ लाख ७१ हजार ४ सय २० जना नयाँ संक्रमित थपिएका छन् । साथै ६ हजार २ सय २९ जनाको ज्यान गएको छ । 

बिहिबार सबै भन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । भारतमा एकैदिन ६२ हजार १ सय ७० जनामा संक्रमण देखिएको छ भने ८ सय ९९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकामा एकैदिन ५८ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् । संक्रमित ११ सय ७९ जनाको ज्यान गएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर