• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पिसाब रोक्नाले स्वास्थ्यमा यि जटिलता आउन सक्ने

एजेन्सी । के तपाईको पिसाब रोक्ने बानी छ? अन्य कामलाई महत्व दिने बाहानामा आफ्नै शरीरको नियमिततालाई बिगार्दै त हुनुहुन्न ? यदि तपाईमा पिसाब रोक्ने बानी छ भने तपाई यी समस्या आउन सक्नेछ ।

१. यदि तपाईले आफ्नो पिसाबथैली पटक पटक खाली राख्नु भएन भने र यो क्रम निरन्तर २ दिन चलेमा यसबाट तपाईमा पिसाबनली संक्रमण हुने जोखिम उच्च रहन्छ ।
 

२.  पिसाब रोकेको खण्डमा यसले पिसाबथैलीमा एट्रोफिको शुरु हुन्छ । र, यसलगत्तै तपाईमा असंयमित हुने बानीको विकास समेत हुन पुग्छ । 

३. १० घण्टाभन्दा बढि पिसाब रोक्नुहुन्छ भने तपाईको पिसाबथैलीले प्रतिधारण विकास गर्दछ । यसको अर्थ तपाईको मुत्राशयको मांसपेशीलाई आराम नमिल्ने हुदा तपाई आफूले चाहे पनि पिसाब गर्न नसक्ने वा आफूलाई यसबाट राहत दिन नसक्ने हुनुहुन्छ । 

४. कतिपय अवस्थामा पिसाब रोक्नाले पिसाबथैली फुट्ने सम्भावना समेत हुन्छ । एजेन्सीको सहयोगमा 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर