• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बार्यन म्युनिखको जितले चेल्सी स्तब्ध

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखले इंग्लिस क्लब चेल्सीमाथि शानदार जित दर्ता गर्दै च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले चेल्सीलाई ४–१ ले पराजित गरेको हो ।

पहिलो लेगमा ३–० को जित निकालेको बार्यन म्युनिख समग्रमा ७–१ को जितसहित अन्तिम ८ मा पुग्न सफल भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर