• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सिन्धुपाल्चोकको लिदी–२ मा पहिरोको विपत्ति, यस्तो छ तस्विर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा पहिरो जाँदा ३६ जना बेपत्ता भएका छन् ।  जुगल गाउँपालिका–२ लिदीमा बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । 

तस्विर–श्रीधर न्यौपाने

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर