गायिका आस्था राउतको ‘फाट्यो नि माइतीको चिनो’ गीत सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।  ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ ।   

भिडियोमा दिया मास्केको अभिनय रहेको छ ।  दियाको साथमा मनोज जोशी भिडियोमा फिचर रहेका छन् ।  अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर