• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 04:48 pm

कोरोनाको कहरकाबीच गोकर्णेश्वरमा पितृको सम्झना [फोटो फिचर]

काठमाडौं । आज कुशे औंशी , कोरोनाका कारण यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला भने लागेको छैन ।

मेला नलागेपनि भक्तजनहरु मन्दिर बाहिरैबाट पूजाआजा गरेका छन् भने भिड हुन नदिन प्रहरी परिचालन गरिएको छ   यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

तस्विर : विनोद कटुवाल / हिमालयन टेलिभ्वाइस 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

३७६ वर्ष पूरानो कार्तिक नाच दुईदिनमै समापन [फोटोफिचर]

  • १४ मङ्सिर, २०७७

ललितपुर । हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गएकोको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच

मान्छेको 'भौतिक भोक'ले उत्पन्न गराएकाे पृथ्वीका डरलाग्दा दृश्य

  • १३ मङ्सिर, २०७७

काठमाडौं । विद्युतीय, इन्धन र भूवैज्ञानिक धनका लागि विश्वको लालसाले विश्वभर विनाशकारी आकृतिहरु तथा रंगहरु बनाइएका कछन् । बिबीसी फिचरको मानव

तस्विरमा हेर्नुहोस् डिएगो म्याराडोनाको जीवनका ऐतिहासिक क्षणहरु

  • ११ मङ्सिर, २०७७

काठमाडौं । डिएगो अर्मान्डो म्याराडोना इतिहासकै एक सर्वोत्कृष्ट फुटबल खेलाडी थिए । उनले सन् १९८६ मा आफ्नो देश अर्जेन्टिनालाई विश्व कपको शीर्षक