• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 11:54 pm

मुटु रोगीका लागि रातो मासु घातक

सिड्नी । अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । 

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ । 

अध्ययन टोलीका अनुसन्धानकर्ता डा। पेर्माल डेओले भने, ‘रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पु¥याउने देखिएको छ ।’ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउछ

  • ३ असोज, २०७७

वासिङ्टन । बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ । पढाईका अतिरिक्त अन्य

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्छ : अध्ययन

  • २८ भदौ, २०७७

वासिङ्टन । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।  यूरोपेली स्वासप्रस्वास समाजको

‘रगतमा भएको भिटामिन ‘डी’ले स्वास्थ्यदेखि मृत्युसम्म पुर्वानुमान गर्न सक्छ’

  • २८ भदौ, २०७७

वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ ।  अध्ययनकर्ताहरुले