• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको ज्यान गयो

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ । 

महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए ।

उनका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर