• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 10:49 pm

अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको ज्यान गयो

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण  सुत्केरीको  अकालमा मृत्यु भएको छ । 

महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिए ।

उनका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा  मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेरिसडाँडाबाट यसरी पक्राउ परिन 'बालिका'

  • ४ असोज, २०७७

काठमाडौं । केही समयअघि आफूलाई प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको श्रीमती बताउने गरेकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा

जन्मेदेखि मृत्युसम्मको संस्कार एउटै थलोमा

  • ३ असोज, २०७७

दमौली ।  गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ

आज विश्वकर्मा दिवस : धातु तथा धातुजन्य सामग्रीको विशेष पूजाआजा गरी मनाइँदै

  • १ असोज, २०७७

काठमाडौँ  । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा