• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 10:55 pm

बुधबार नेपाली बजारमा सुनको भाउ बढ्यो

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

छापावाल सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेर  तोलामा ९६ हजार ४०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, बुधबार तेजाबी सुनको भाउ ९५ हजार ९०० रूपैयाँ तोकिएको छ।

त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३१५ रूपैयाँ तोकिएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अर्थ समितिद्वारा बिभिन्न चार उपसमिति गठन

  • ६ असोज, २०७७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले राजस्व चुहावट, सार्वजनिक संस्थानको खर्च, बैंक तथा बित्तिय संस्था लगाएतका क्षेत्रको समस्या समाधान

प्रभु बैंकद्वारा सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ

  • ६ असोज, २०७७

काठमाडौं । प्रभु बैंकले सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको छ ।. कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार

दशैंमा डिशहोमको डवल धमाका

  • ६ असोज, २०७७

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “म्ष्कजज्यmभ मा म्भबभिच दाईको म्ष्कअयगलत” नामक अफर संचालन गरिरहेको छ