बुधबार नेपाली बजारमा सुनको भाउ बढ्यो

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

छापावाल सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेर  तोलामा ९६ हजार ४०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, बुधबार तेजाबी सुनको भाउ ९५ हजार ९०० रूपैयाँ तोकिएको छ।

त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३१५ रूपैयाँ तोकिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर