• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 10:08 pm

पीएसजीको लगातार दोस्रो हार

एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो ।

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानलाई कोरोना संक्रमण पुष्टि

  • ६ असोज, २०७७

एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगान कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  पछिल्लो पटक भएको परीक्षणमा गुण्डोगानसहित प्रिमियर

जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जिते

  • ६ असोज, २०७७

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन खेलाडी जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जितेका

आइपिएल : रोयल च्यालेन्जर्स बैंगलोरको विजयी शुरुवात

  • ६ असोज, २०७७

काठमाडौं   । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा