• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाडौँ।  काठमाडौँ उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस भएको छ।  बिहान करिब ५ बजेर २० मिनेट जाँदा धक्का महशुस भएको हो।भूकम्पको धक्कापछि मानिसहरू घरबाहिर घर बाहिर निस्कीएका थिए । उपत्यकामा धेरैपछि ठूलो धक्का महशुस गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर