• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 11:15 am

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ भने बंगालको खाडीनजिक एउटा न्युनचापीय क्षेत्र रहेको छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । प्रदेश १ र प्रदेश ५ का एक– दुई स्थानमा भारी वर्षा भईरहेको छ।


महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सर्पको टोकाईबाट एक जनाको मृत्यु , दुई जनाको अवस्था गम्भीर

  • ३ असोज, २०७७

चितवन । चितवनमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१९ शारदानगर बस्ने रुबी सुनारका २ वर्षीय छोरो रायन रामदामको उपचारको

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफि मिनाहा

  • ३ असोज, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार होः सभामुख

  • ३ असोज, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान