• बुधबार ६-७-२०७७/Wednesday 09-23-2020/ 12:17 am

प्याजमा कालोबजारी सुरु

काठमाडौँ ।  भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् । 

सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् । 

सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् । 

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए ।   राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रवासी नेपालीलाई भ्रमित पारेर पैसा संकलन गर्ने सगुनको प्रयास जारी

  • ६ असोज, २०७७

काठमाडौं । नेपाली भावनामाथि सगुनको बैगुन : प्रवासी नेपालीबाट ५५ करोड उठाएको कम्पनी एक रुपैयाँ आम्दानी नगरी एक अर्ब घाटामा’ शीर्षकमा नयाँ

जुम्ला छाडेका डा. केसी नेपालगन्जमा : आज काठमाडौं आउँदै, अनशन जारी

  • ६ असोज, २०७७

जुम्ला । स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी ‘हिंसाको भय’ले काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

आजको राशिफल : असोज ६ गते मंगलबार विशेष 

  • ६ असोज, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत