• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:19 am

जयाको समर्थनमा हेमा मालिनी भन्छिन्–‘ड्रग्सको विषयमा पुरै बलिउडलाई नै निसानामा पार्नु गलत हो’

काठमाडौं । अभिनेत्री तथा बीजेपी नेता रवि किसनले सांसदमा मानसुन सत्र अगाडी बलिउडमा बड्दो ड्रग्स र तस्करीको विषय उठाए । यही विषयमा समाजवादी पार्टीको सांसद जया बच्च्नले आपत्ति जनाइन् । 

जयाले राज्यसभालाई जिरो ओभरको सूचना दिर्दै बलिउडलाई बदनाम गरेको आरोप लगाइन् । कसैको पनि नाम नलिइ जयाले भनिन्– केही मानिसहरु मनोरञ्जन जगतको बदनाम गर्ने कोसिस गरिरहेका छन् ’

अभिनेत्री तथा मथुरा बीजेपी सांसद हेमा मादिनीले यस विषयमा जयालाई समर्थन गरेकी छन् । उनले एक न्युज च्यानसँग कुराकानी गर्ने क्रममा भनिन्–‘बलिउड फिलम उद्योगमा ड्रग्सको कुरा किन भइरहेको छ ? कहि कतै यस्ता कुराहरु होलान् यसको अर्थ बलिउड पुरै खराब छ भन्ने त होइन नि । जसरी मानिसहरुले बलिउडलाई निसाना बनाइरहेका छन् त्यो एकदम गलत हो । ’


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुपुष्पा भट्ट  र पल शाह अभिनित म्युजिक भिडियो ‘हिँड्दा हिँड्दै’ सार्वजनिक

  • ३ असोज, २०७७

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट  र पल शाह अभिनित म्युजिक भिडियो  ‘हिँड्दा हिँड्दै’ सार्वजनिक  भएको छ ।  भिडियोलाई ‘फाटेको जुत्ता र चपली

सुशान्तसिंह र सारा खानको रमाइलो भिडियो भाइरल

  • ३ असोज, २०७७

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान र अभिनेता शुसान्तसिंह राजपुतको एक भिडियो यतिबेला चर्चामा छ । साराले फिल्म ‘केदारनाथ’ मार्फत सुशान्तसँग

कमला घिमिरेको ‘मन परेको भेना’ गीत सार्वजनिक

  • ३ असोज, २०७७

काठमाडौं । गायक बद्री पंगेनी र मोहन खड्का र बालगायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक गरिएको