जयाको समर्थनमा हेमा मालिनी भन्छिन्–‘ड्रग्सको विषयमा पुरै बलिउडलाई नै निसानामा पार्नु गलत हो’

काठमाडौं । अभिनेत्री तथा बीजेपी नेता रवि किसनले सांसदमा मानसुन सत्र अगाडी बलिउडमा बड्दो ड्रग्स र तस्करीको विषय उठाए । यही विषयमा समाजवादी पार्टीको सांसद जया बच्च्नले आपत्ति जनाइन् । 

जयाले राज्यसभालाई जिरो ओभरको सूचना दिर्दै बलिउडलाई बदनाम गरेको आरोप लगाइन् । कसैको पनि नाम नलिइ जयाले भनिन्– केही मानिसहरु मनोरञ्जन जगतको बदनाम गर्ने कोसिस गरिरहेका छन् ’

अभिनेत्री तथा मथुरा बीजेपी सांसद हेमा मादिनीले यस विषयमा जयालाई समर्थन गरेकी छन् । उनले एक न्युज च्यानसँग कुराकानी गर्ने क्रममा भनिन्–‘बलिउड फिलम उद्योगमा ड्रग्सको कुरा किन भइरहेको छ ? कहि कतै यस्ता कुराहरु होलान् यसको अर्थ बलिउड पुरै खराब छ भन्ने त होइन नि । जसरी मानिसहरुले बलिउडलाई निसाना बनाइरहेका छन् त्यो एकदम गलत हो । ’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर