कलाकार दीपक ढकालको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । कलाकार दीपक ढकालको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भेरी अस्पताल नेपालगञ्जमा कोरोना प्रयोगशालामा ल्याब टेक्निसियनको रुपमा कार्यरत रहेका ढकाललाई कोरोना संक्रमण देखिएको हो । 

अहिले उनी होम आईसोलेसनमा बसिरहेको छन् । कलाकार दीपकल ‘सुब्बा साब’, ‘लेक साइड’, ‘रेनी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् भने पछिल्लो समय ‘बग्ने खोला’ बोलको गीतमा अभिनय गरेका थिए । जुन गीत अहिले चर्चामा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर