• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चीनले विश्वमै पहिलो नाकबाट दिइने कोरोना खोपको मानव परीक्षण थाल्यो

एजेन्सी । चीनले सुईबाट दिइने कोभिड–१९ खोपको विकल्पका रुपमा हेरिएको विश्वकै पहिलो नाकबाट दिइने ‘स्प्रे भ्याक्सिन’(खोप)को परिक्षण थालेको छ । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार, खोपको संसारमा विश्वमै पहिलो मानिएको यस खोपलाई मानवमा परीक्षण थालिएको हो । 

उक्त खोपलाई हङकङ विश्वविद्यालय, शिआनमेन विश्वविद्यालय र एक बेइजिङ आधारित खोप निर्माता कम्पनीले संयुक्त रुपमा विकसित गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर