• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सिजनको पहिलो खेलमा च्याम्पियन बार्यन म्युनिखको शानदार जित

एजेन्सी । च्याम्पियन बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजनमा शानदार जित हासिल गरेको छ ।

शुक्रबार राति भएको लिगको पहिलो खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ८–० ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको बार्यन म्युनिखले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर