• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:04 am

सुशान्तसिंह र सारा खानको रमाइलो भिडियो भाइरल

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान र अभिनेता शुसान्तसिंह राजपुतको एक भिडियो यतिबेला चर्चामा छ । साराले फिल्म ‘केदारनाथ’ मार्फत सुशान्तसँग बलिउडमा डेब्यु गरेकी हुन् । फिल्म ‘केदारनाथ’ मा सारा र सुशान्तको जोडठीलाई दर्शककले निकै रुचाएका थिए । 

 बिग बोस को स्टेजमा पुगेका सुशान्त र साराको भिडियो भइरल भएको छ । भिडियोमा साराले सुशान्तलाई केही भनिरहेकी छन् । कानमा हेडफोन लगाएका सुशान्तले पूर्ण रुपमा त्यो अवाज सुनिरहेका छैन । 

कार्यक्रम सञ्चालक सलमान सुशान्तलाई केरी रहेका छन् भने सुशान्तको अवाजसँगै दर्शकको ताली बजाइरहेका छन् । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’ को टिजर सार्वजनिक

  • १२ कार्तिक, २०७७

काठमाडौं । निर्देशक एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ । फिल्ममा ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर

सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार परजान विवाह गर्दै

  • १२ कार्तिक, २०७७

काठमाडौं ।  सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाह गर्ने तयारीमा रहेका छन् ।  उनको गत वर्ष

कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेलमाथि ५ करोड ठगी गरेको आरोप !

  • १२ कार्तिक, २०७७

एजेन्सी । कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेल डिसूजामाथि फिल्ममा लगानी गर्ने भन्दै ठगि गरेको आरोप लागेको छ ।  रेमोमाथि लागेको आरोपमा