सुशान्तसिंह र सारा खानको रमाइलो भिडियो भाइरल

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान र अभिनेता शुसान्तसिंह राजपुतको एक भिडियो यतिबेला चर्चामा छ । साराले फिल्म ‘केदारनाथ’ मार्फत सुशान्तसँग बलिउडमा डेब्यु गरेकी हुन् । फिल्म ‘केदारनाथ’ मा सारा र सुशान्तको जोडठीलाई दर्शककले निकै रुचाएका थिए । 

 बिग बोस को स्टेजमा पुगेका सुशान्त र साराको भिडियो भइरल भएको छ । भिडियोमा साराले सुशान्तलाई केही भनिरहेकी छन् । कानमा हेडफोन लगाएका सुशान्तले पूर्ण रुपमा त्यो अवाज सुनिरहेका छैन । 

कार्यक्रम सञ्चालक सलमान सुशान्तलाई केरी रहेका छन् भने सुशान्तको अवाजसँगै दर्शकको ताली बजाइरहेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर