• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सामाजिक सञ्जालमा चर्चित तीनधारा झर्ना हेर्न जाने पर्यटक बढ्न थाले

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित तीन धारा झर्नामा रमाईलो गर्दै  पर्यटक । करिब एक महिनादेखि सो झर्ना अवलोकन गर्न जानेहरुको संख्यामा बृद्धि भएको छ । पेमा लामा/रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर