• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 04:08 am

 ठगीको आरोप लागेकी शिल्पा शेट्टी भन्छिन्– ‘सत्य चाँडै बाहिर आउनेछ’ 

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

भारतीय मिडियाले जनाए अनुसार उनीहरु दुवैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डनसमेत गरेकी छन्। ‘सत्य चाँडै बाहिर आउनेछ’, उनले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’ को टिजर सार्वजनिक

  • १२ कार्तिक, २०७७

काठमाडौं । निर्देशक एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ । फिल्ममा ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर

सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार परजान विवाह गर्दै

  • १२ कार्तिक, २०७७

काठमाडौं ।  सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाह गर्ने तयारीमा रहेका छन् ।  उनको गत वर्ष

कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेलमाथि ५ करोड ठगी गरेको आरोप !

  • १२ कार्तिक, २०७७

एजेन्सी । कोरियोग्राफर रेमो डिसूजा र उनको श्रीमति लिजेल डिसूजामाथि फिल्ममा लगानी गर्ने भन्दै ठगि गरेको आरोप लागेको छ ।  रेमोमाथि लागेको आरोपमा