• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आइतबार उपत्यकामा थप ७६७ जनामा कोरोना पुष्टि

काठमाडौं । आइतबार उपत्यकामा थप ७६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष गरि ६०२ जना , भक्तपुरमा ४१ महिला र ६० पुरुष गरि १०१ र ललितपुरमा ३४ महिला र ३० पुरुष गरि थप ६४ जनामा कोरोना पुष्टि भएको हो ।  हाल नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार ४७८ जना रहेका छन् भने क्वारेन्टाइनमाा ६,४५१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८४०७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९०७१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख १४ हजार २९० जना रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर