दशैंमा डिशहोमको डवल धमाका

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “म्ष्कजज्यmभ मा म्भबभिच दाईको म्ष्कअयगलत” नामक अफर संचालन गरिरहेको छ । 
यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलरदाई मार्फत Weekly Lucky Draw बाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा Weekly Lucky Draw मा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक लाख नगद उपहार यस अफर मार्पmत जित्नु हुनेछ ।

Weekly Lucky Draw को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS ID को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, र रमाईलो टिभीमा Weekly Lucky Draw को प्रत्यक्ष प्रशारण हुन्छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । Fund Transfer  बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर