• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप  ६४७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १७३ महिला र ३३८ पुरुष गरि ५११ जना, भक्तपुरमा २२ महिला र ४१ पुरुष गरि ६३ जना र ललितपुरमा  २७ महिला र  ४६ पुरुष गरि  ७३ जना रहेका छन् । 
हाल  क्वारेन्टाइनमा ७१७१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८,९४९ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९१९३ जना रहेका छन् । त्यस्तै हालसम्म  ९ लाख ३४ हजार  ९७७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर