• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतमा  संक्रमितको संख्या  ५७ लाख ३० हजार नाघ्यो, ९१ हजार बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढीरहेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८९ हजार ६ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । 

यसरी भारतमा संक्रमितको संख्या  ५७ लाख ३० हजार १ सय ८४ जना पुगेको छ । 

त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाट ११ सय ५२ जनाले ज्यान गुमाएका छन् । यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ हजार १ सय ७३ पुगेको छ । 

भाारतटमा संक्रमित ४६ लाख ७१ हजार ८ सय ५० जना उपचारपछि निको भएका छन् भने ९ लाख ६७ हजार १ सय ६१ जना उपचाररत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर