फिल्म ‘विक्की डोनर’ का अभिनेता भूपेश पान्ड्याको निधन

एजेन्सी । बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ । आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको कारढा निधन भएको छ । 

उनी राष्ट्रिय नाट्य विद्यालयका पूर्व छात्र थिए । उनले फिल्मसँगै वेब सिरिजमा पनि काम गरेका छन् । 

 

विख्यात रंगकर्मी भूपेश कुमार पांड्या ( पूर्व छात्र एनएसडी 2001 बैच ) के आकस्मिक निधन की खबर बेहद दुखद है एनएसडी परिवार भावभीनी श्रद्धांजलि अर्पित करता है । ईश्वर दिवंगत आत्मा को शांति प्रदान करे।#NSDfamily @nirupamakotru @MinOfCultureGoI pic.twitter.com/bTbI5TenE0

— National School of Drama (@nsd_india) September 23, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर