• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको छ।

६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।  उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर