• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बिहीबार थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु, ४५७ डिष्चार्ज

काठमाडौं । नेपालमा बिहीबार थप  १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या  ६९३०१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको ४५३ संख्या पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या  १८४३७ जना रहेका छन् । ४५७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या  ५०४११ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर