• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण,५ हजार ७ सय ८२ जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ । 

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २७ पुगेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ५ हजार ७ सय ८२ जना संक्रमितको मृत्यु भएको छ । 

यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या  ९ लाख ८७ हजार ६६ जना पुगेको छ । संक्रमित दुई करोड ३९ लाख  ४ हजार ६ सय ८७ जना संक्रमित उपचारपछि निो भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर