गायक निशान भट्टराईकाे आवाजमा ‘सँगै मरौँला’ सार्वजनिक

काठमाडौं । गीतकार सन्तोषजंग थापाको ‘सँगै मरौँला’ बोलको गीत सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराई आवाजमा रहेको गीतको भिडियोमा नविन बुढाथोकी र नायिका अनु शाहको अभिनय रहेको छ। गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्। 

सन्तोषजंग थापाको शब्द र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सद्भाव टिभीको अफिसियल युट्यब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर