• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राष्ट्रपति भण्डारीद्वारा रासायनिक पदार्थ (नियमन) सहित तीन अध्यादेश जारी

फाइल तस्विर

काठमाडौं ।  राष्ट्रपति बिद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ सहित तीन अध्यादेश २०७७ जारी गरेकी छिन् । तेजाव आक्रमणकारीलाई २० बर्षसम्मको सजाय हुने गरि उक्त अध्यादेश ल्याइएको हो ।  त्यस्तै उनले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी छिन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर