• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 04:52 pm

कर्णालीमा थप एक जनाको कोरोना संक्रमणबाट मुत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मुत्यु भएको छ । 
वीरेन्द्रनगर नगरपालिका वडा नं। १० की ६५ बर्षिया एक महिलाको कोरोना संक्रमणबाट मुत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्शन डाक्टर नवराज केसीले जानकारी दिए । 
मृतक महिला यहि असोज २१ गते कोरोना संक्रमणका कारण प्रदेश अस्पताल कालागाउँ सुर्खेतको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनी दक र मृगौला सम्बन्धि दिर्ग रोगि रहेको अस्पतालले जानकारी दिएको छ । उनको आइतवार विहान १० बजे तिर मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरानमा थप सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

मङ्गलबारे ।  धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३०

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • ४ कार्तिक, २०७७

जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्