कर्णालीमा थप एक जनाको कोरोना संक्रमणबाट मुत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मुत्यु भएको छ । 
वीरेन्द्रनगर नगरपालिका वडा नं। १० की ६५ बर्षिया एक महिलाको कोरोना संक्रमणबाट मुत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्शन डाक्टर नवराज केसीले जानकारी दिए । 
मृतक महिला यहि असोज २१ गते कोरोना संक्रमणका कारण प्रदेश अस्पताल कालागाउँ सुर्खेतको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनी दक र मृगौला सम्बन्धि दिर्ग रोगि रहेको अस्पतालले जानकारी दिएको छ । उनको आइतवार विहान १० बजे तिर मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर