• आइतबार ७-९-२०७७/Sunday 10-25-2020/ 05:23 am

सि.जी.ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार 

काठमाडौं । ईलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको छ । ति सबै उपहार योजनाहरु उपभोक्ता महानुभावहरुले सि.जी.को आफ्नो आधिकारीक वेभसाईट धधध।अनष्लकउष्चष्लनषिभ।अयmरअबतभनयचथराभकतष्खभयााभचकर बाट बुकिङगरि खरिद गर्नुभएमा बम्परमा भाग्यशालि ३ जना विजेताहरुलाई सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको छ । 

उतm योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टि.भी.को खरिदमा ३०% सम्मको नगद छुट र सो भन्दा माथि टि.भी.को खरिदमा नगद छुट साथै सि.जी.कै अकर्षक स्पिकर रहेका छन् । 

त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनुहुनेछ । डलबडोर रेफ्रीजेरेटरमा सि.जी.को प्रेसरकुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउने सिजीले जनाएको छ। 

यसपालि सि.जी.ले फ्रन्टलोड वासिङमेसिनमा भने मिक्चर, टपलोड र सेमिअटोमेटिक वासिङमेसिनमा सि.जी.को आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसि मा भने निशुल्क जडानको व्यवस्था रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिनेः परराष्ट्र नीति स्वीकृत

  • ६ कार्तिक, २०७७

काठमाडौँ । सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब)

अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी

  • ६ कार्तिक, २०७७

काठमाडौँ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र

नेप्सेमा साढे आठ अङ्कले वृद्धि

  • ६ कार्तिक, २०७७

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले