• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 10:06 pm

पुष्प खड्का को ‘छुट्नै पो रैछ क्यारे’ गीत सार्वजनिक

काठमाडौं । थानेश्वर गौतम र शान्तिश्री पारियारको गीत ‘छुट्नै पो रैछ क्यारे’ सार्वजनिक भएको छ । थानेश्वर र शान्तिश्रीको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द रचना छ । गीतमा संगीत पनि गायक स्वयंको छ । 

भिडियोमा पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ । खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री काजल अग्रवाल

  • १४ कार्तिक, २०७७

काठमाडौं । अभिनेत्री काजल अग्रवाल आज आफ्ना प्रेमी गौतम किचलुसँग  बैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (भिडियोसहित)

  • १४ कार्तिक, २०७७

काठमाडौं ।  गायक पृथ्वी खनालको नयाँ गीत ’मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकी छन् । गायन रियालिटि

कोरोना महामारीको कारण यो वर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने

  • १४ कार्तिक, २०७७

काठमाडौं । प्रत्येक वर्ष तिहारमा हुँदै आइरहेको ‘सिस्नुपानी देउसी’ कार्यक्रम कोरोनाका कारण यो वर्ष नहुने भएको छ । आयोजक टिमले बिहीबार एक