• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 07:49 am

 दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । 

राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

 यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । 

दिल्लीको यो सातौं जित हो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

च्याम्पियन्स लिगको सिजनमा चेल्सीको पहिलो जित

  • १३ कार्तिक, २०७७

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके

युभेन्टसलाई मेस्सीसहितको बार्सिलोनाले स्तब्ध पार्‍यो

  • १३ कार्तिक, २०७७

एजेन्सी । स्पेनिस कल्ब बार्सिलोनाले इटालियन कल्ब युभेन्टसलाई २-० ले पराजित गरेको छ ।   भ्रमण टोली बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको

च्याम्पियन्स लिगः रोनाल्डोको युभेन्टस र मेसीको बार्सिलोना भिड्दै  

  • १२ कार्तिक, २०७७

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा आज राति दुई सुपरस्टार खेलाडीका टिम आमने सामने हुने भएका छन् । लिग चरणको जारी खेलमा फुटबल सुपरस्टार लियोनल मेसीको