• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:15 am

इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु

इलाम ।  इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

  • १३ कार्तिक, २०७७

काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।  बैरागीले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी

चितवनमा तास र कौडा खेल्ने २० जना पक्राउ

  • १३ कार्तिक, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।  चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत

आजको मौसमः देशका अधिकांश भेगमा मौसम सफा रहने

  • १३ कार्तिक, २०७७

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि