• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु

इलाम ।  इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ ।

मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर