• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 08:09 am

उदयपुरमा स्कारपिओ जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं ।  भैरहवाबाट ओखलढुंगा जाँदै गरेको भ्यान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बा २० च ७१७१ नम्बरको भ्यान उदयपुरको कटारी नगरपालिकाको भदौरेमा दुर्घटनाग्रस्त भएको हो। 

दुर्घटनामा परेर मृत्यु भएका पाँच जना मध्ये ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जिप सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चौरासिया हत्या प्रकरणः प्रदेश २ का ३ दर्जन नेताले गरे यस्तो माग  

  • १२ कार्तिक, २०७७

जनकपुरधाम । नेकपा पर्सा जिल्लाका नेता मुकेश चौरासियाको हत्याका विरुद्ध प्रदेश २ का ३ दर्जन नेता एक ठाउँमा उभिएका छन् । कार्तिक ६ गते विन्दबासिनी

अबदेखि हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुने

  • १२ कार्तिक, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस

काठमाडौं उपत्यकामा बुधबार थप ८ सय ४३ जनामा संक्रमण

  • १२ कार्तिक, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप आठ सय ४३ जना कोरोनाबाट संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ९६ जना