आँचल र निराजन अभिनित म्युजिक भिडिया ‘माया बैगुनी’ सार्वजनिक

काठमाडौं  ।  अभिनेत्री आँचल शर्मा र मोडल निराजन प्रधान अभिनित म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक भएको छ । गीतमा गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वर रहेको छ ।

गीतमा शब्द, संगीत समेत गायक विजयकै रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन गरेको  भिडियोमा सुशिल न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर