• मंगलबार ७-११-२०७७/Tuesday 10-27-2020/ 09:53 pm

अभिनेत्री कंगना रनावत विरुद्ध एफआइआर दर्ता

एजेन्सी । अभिनेत्री कंगना रनावत विरुद्ध एफआइआर दर्ता भएको छ । उनलाई बलिउडमा हिन्दु र मुस्लिमविच विभाजन ल्याउन खोजेको आरोप  लागेको छ । 

साहिल असरफ अली सैयदको उजुरीपछि मुम्बइको बान्द्रा अदालतले पुलिसलाई कंगनाविरुद्ध एफआइआर दर्ता गर्न आदेश दिएको छ । उनकी बहिनी रंगोलीको विरुद्धमा पनि उजुरी दर्ता भएको छ । चार दिन अगाडि मात्र कर्नाटकमा उनी विरुद्ध एफआइआर दर्ता भएको थियो ।

साहिलले आफ्नो उजुरीमा भनेका छन्–‘कंगना विगत केही महिनादेखि बलिउडमा नोपोटिज्मको कुरा गरेर यसको अपमान गरिरहेकी छिन् । उनले आफ्नो ट्विटर र टेलिभिजन अन्तरवार्ताका माध्यमबाट हिन्दु र मुस्लिम कलाकारविच विवाद बढाउने काम पनि गरेकी छिन् ।’ कंगनाको विरुद्धमा बलियो प्रमाण फेला परेको खण्डमा उनलाई प्रहरीले गिरफ्तार पनि गर्न सक्नेछ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिग बोस प्रतियोगी रहेका हिन्दुस्तानी भाऊलाई मातृ शोक !

  • ११ कार्तिक, २०७७

एजेन्सी । हिन्दुसनी भाऊ नामबाट चर्चामा रहेका  विकास पाठकलाई मातृ शोक परेको छ । उनको आमा लामो समयदेखि बिरामी थिए ।  केही दिन अगाडी मात्र उनले आफ्नो

फिल्म ‘अपने –२’  बनाउँदै धर्मेन्द्र साथमा बबी–सनी 

  • ११ कार्तिक, २०७७

एजेन्सी । बलिउडमा देओल परिवारको चर्चा धेरै हुने गरेको छ । अभिनेता धर्मेन्द्र देओलले आफ्नो दुई छोराको साथमा फिल्म बनाउने गरेका छन् ।  सन् २००७ मा

अभिनेता नरेश कनोडियाको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त 

  • ११ कार्तिक, २०७७

एजेन्सी । गुजराती फिल्म अभिनेता नरेश कनोडियाको निधन भएको छ । उनको निधनको खबर अहमबादको युएन मेहता इन्स्ट्यिुट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टले