• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 04:14 am

‘एक तर्फि माया’ मा टुटेको श्वेताको मन (भिडियोसहित)

काठमाडौं । अभिनेत्री श्वेता खड्का अभिनित ‘एक तर्फी माया’  म्युजिक भिडियो सार्वजनिक भएको छ । सरना श्रेष्ठले स्वर दिएको एक तर्फी माया गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । 

भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड छन् । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस् ‘मिस नेपाल २०२०’ जितेपछि नम्रताको खुसी

  • २० मङ्सिर, २०७७

काठमाडौं । ‘मिस नेपाल २०२०’  को उपाधि नम्रता श्रेष्ठले जितेको छन् । उनी आफू वितेजा बनेपछि निकै खुसी भएकी छन् ।   आज भएको ग्राण्ड फिनाले मार्फत उनी

‘मिस नेपाल २०२०’ को विजेता बनिन् नम्रता श्रेष्ठ

  • २० मङ्सिर, २०७७

काठमाडौं । ‘मिस नेपाल २०२०’  को उपाधि नम्रता श्रेष्ठले जितेको छन् । आज भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । होटल पार्क भिलेजमा भएको

प्रकाश र आँचल अभिनित ‘जुहारी’ गीतको म्युजिक भिडियो सार्वजनिक

  • २० मङ्सिर, २०७७

काठमाडौं । गायक सजल न्यौपानेको  ‘जुहारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सजल र सम्झना पाण्डेको स्वर सुन्न सकिन्छ । गीतमा शब्द र