‘एक तर्फि माया’ मा टुटेको श्वेताको मन (भिडियोसहित)

काठमाडौं । अभिनेत्री श्वेता खड्का अभिनित ‘एक तर्फी माया’  म्युजिक भिडियो सार्वजनिक भएको छ । सरना श्रेष्ठले स्वर दिएको एक तर्फी माया गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । 

भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड छन् । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर