• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लेन्स अफ द डे : हनुमानढोकामा फूलपाती भित्र्याउँदै

तस्विर : रासस

काठमाडौँ ।  काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा शुक्रबार फूलपाती भित्र्याउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर