• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

फ्रेन्च लिग वान मा पिएसजीको शानदार जित

एजेन्सी । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित दर्ता गरी शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ४-० ले पराजित गरेको हो । पिएसजीका लागि मोइज किनले दुई तथा केलियन एमबाप्पेले दुई गोल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर